Top Stories

पोखरामा सम्पन्न विच भलिबलमा विभागीय क्लबकै वर्चस्व घरको सिसा फुटेपछि मेयरलाई ३० लाख क्षतिपूर्ति प्रहरीको रासनभत्ता बढ्यो, कति पुग्यो सुन अहिलेसम्मकै सबैभन्दा महंगो, अझै बढ्न सक्ने बन्दै गरेको पुल वाढीले बगायो, ठेकेदारको लापरबाहीले ८ करोडको क्षती प्रधानमन्त्रीको राजीनामा माग्दै विशाल प्रदर्शन , २ लाख ५० हजार मानिस सडकमा विप्लवका कार्यकर्ता पौडेल अन्य अपराधमा पनि संलग्न : आइजीपी खनाल संसद बैठक जारी, मन्त्रीले जवाफ दिने “डेंगु” संक्रमण र यसवाट बच्ने उपाय विप्लवले गरे स्वास्थ्य शिविर सञ्चालन नेपालमा पनि ओलम्पिक दिवस मनाइयो लोक सेवाको विज्ञापनसम्बन्धी रिटमाथिको सुनुवाइ आईतवार पनि टुंगिएन मुलुकमा बर्षा र बाढी पहिरोको संभावना, सचेत रहन मौसम विभागको आग्रह सरकारले नेपालीको खुसी सर्वेक्षण गर्दै कोपा अमेरिका फुटवल– समूह विजेता बन्दै ब्राजिल क्वाटरफाइनलमा दक्षिण एसियाली खेलकुद प्रतियोगिता डिसेम्बरमा हुने अमेरिकी राष्ट्रपतिले पठाएको पत्र उत्तर कोरियाली नेता किमको हातमा गुठी विधेयक पूर्णरुपले खारेज गर्न राप्रपाको माग राज्य व्यवस्था समिति र सामान्य प्रशासन मन्त्रालयबीचको जुहारी : मन्त्रीभन्दा कर्मचारी हावी ! संसद् बैठकमा अमर्यादित शब्द बोलियो, सांसद्हरुले भने– “झुटप्रसाद ओली र छेर बहादुर देउवा” ‘मुलुक समृद्ध पार्न वार्षिक २० खर्ब २५ अर्ब आवश्यक’– अर्थमन्त्री खतिवडा पोखरा महानगरपालिकाको आर्थिक बर्षको निती तथा कार्यक्रम सार्वजनिक वन मन्त्रालयले पाँच करोड बिरुवा रोप्दै सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा आवास कांग्रेसले गोरखामा डा. बाबुराम भट्टराईलाई मतदान गर्नु भूल , ‘क्षमापूजा ’ गरिने नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध राष्ट्रपति ट्रम्पमाथि जर्बजस्ती करणीको आरोप प्रकाश शपूतको ‘गलबन्दी’विरुद्ध शम्भु राईद्धारा कपिराइटको मुद्दा दर्ता ३३ देशका कांग्रेस जनसम्पर्क समितिको भेला कोपनहेगनमा सुरु सासुआमा ! सधै चण्डाल्नी हुन्छे बुहारी दशनामी युवा समिति गण्डकीद्धारा प्रशिक्षण सम्पन्न इन्काउन्टरले कानुनी राज्यको उपहास भयो : अध्यक्ष शर्मा नेपाली परिबेशको समाजवाद निर्माण आवश्यक– पुर्वमन्त्री पाण्डे कोपा अमेरिका फुटबल : चिलीलाई लगातार दोस्रो जित अस्पतालमा उपचाररत रेशम चौधरीलाई नेल लगाउने कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन काठमाडौँमा सरकारविरुद्ध प्रदशर्न भारतको हिमाचल प्रदेशमा बस दुर्घटना, ४४ जनाको मृत्यु ‘चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले हिंसा निम्त्यायो’– राप्रपा अध्यक्ष थापा मिडिया काउन्सिल विधेयक विरुद्ध संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई नेपाल स्टक द्घारा पत्रकारलाई तालिम जिल्ला इञ्चार्जको हत्या भएको विप्लवको दावी, असार १० गते नेपाल बन्द प्रधानमन्त्री ओली र मोदीबीच नेपालीमै संवाद भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउने गैरसरकारी संस्थाले स्थानीय तहमा जथाभावी कार्यक्रम संचालन गर्न नपाउने सर्लाहीमा प्रहरी र विप्लव कार्यकर्ताबीच झडप , इञ्चाज पौडेल मारिए पोखराको रत्नमन्दिर र हिमा गृह सर्वसाधरणको लागि खुल्ला गरिने मन्त्रिमण्डल पुनर्गठन हुन्छ : प्रचण्ड [भिडियो सहित ] पुरुष तथा महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिता पोखरामा शुरु कर्णाली जीप दुर्घटनाः गोताखोरको टोलीबाट खोजीकार्य सुरू सरकारले मधेसीमाथि तरवार चलायो : नेता कर्ण प्रधानमन्त्रीले मलाई हेपे : सभापति देउवा अन्य विधेयक पनि फिर्ता लेउ : सभापति देउवा माइतीघर मण्डलमा गुठीयारद्धारा खबरदारीसभा अवको युग प्रविधमैत्री : प्रम ओली प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदको नाराबाजी, बैठक स्थगित सरकारद्धारा गुठी विधेयक फिर्ता पुसमा राष्ट्रिय औद्योगिक व्यापार मेला हुने, तेस्रो मोवाइल मेलाको आय व्यय सार्वजनिक गुठी विधेयकबारे मन्त्रिपरिषद बैठकबाट निर्णय लिने प्रधानमन्त्रीको आश्वासन पत्रकार पन्डितलाई ज्यान मार्ने धम्कि असार १५ मा रोपाई महोत्सव हुने पोखरामा गुठी विधेयकको विरोध खानेपानीको चरम संकट, झडपमा एकको मृत्यु गुठी विधेयक सच्याउन प्रधानमन्त्री सक्रिय गुठीयारसँग वार्ता गर्न कांग्रेसद्धारा सरकारलाइ आग्रह पार्टीको सिद्धान्तलाई परिमार्जन र विकसित गर्दै लैजानुपर्ने प्रचण्डको भनाई गण्डकी प्रदेश बजेट पूर्णरुपमा कार्यान्वयन हुने मन्त्री गुरुङको दावी गण्डकी प्रदेशको वजेट ३२ अर्व १३ करोड ( पूर्ण पाठ सहित) गण्डकी प्रदेशको वजेट ३२ अर्व १३ करोड सातै प्रदेशले आज बजेट ल्याउँदै, कस्तो बजेट ल्याउँदैछन् त ? सुत्केरीको मृत्युको बिषयलाई लिएर डडेल्धुरामा प्रदर्शन नेकपाकै सांसदद्धारा सञ्चारमन्त्रीको राजीनामा माग असल नियतले ल्याइएको विधेयकमा पुल्ठो झोस्नु गलत – संचारमन्त्री बाँस्कोटा अब नेपाली व्यवसायीले विदेशी पुस्तक आयात नगर्ने सरकारले भ्रष्टाचार गर्यो– नेता पौडेल पोखराको चिप्लेढुगां चोकैमा सडक भासियो फेसबुक/ ट्वीटरमा कसैलाई जिस्काए ,झुक्याए , ५ वर्ष जेल १५ लाख जरिवाना भारतीय वायुसेनको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो, विमानमा सवार सबै १३ जनाको मृत्यु मन्त्री पुनले रवि लामिछानेबारे केही पनि नबोलेको सचिवालयकोे स्पष्टोक्ति पशुबलिविरुद्ध काठमाडौंमा प्रदर्शन ओम अस्पतालमा तनावग्रस्त, दुई राउण्ड अश्रुग्यास प्रहार वाइडबडी खरिद सम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक, साढे ४ अर्बभन्दा बढी भ्रष्टाचार फिफा वरियतामा नेपाल ४ स्थान तल झर्यो, उत्कृष्ट ४ देश यथावत भदौ १२ देखि नेपाल– जापान सिधा उडान हुने नेपाल र युएईबीच शून्य लागतमा नेपाली कामदार लिने सम्झौता गुठी विधेयक पास गर्न दिँदैनौँ – सभापति देउवा लिची खाँदा भारतमा ४७ बालबालिकाको मृत्यु १२ पास नगरी विदेश पढ्न जान नपाइने भरतपुरमा मतपत्र च्यात्ने दोषी ठहर, सजाय के हून्छ ? प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्रीबीच भेटवार्ता शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु दल दर्ताको लागि संघीय समाजवादी पार्टीद्धारा निर्वाचन आयोगमा निवेदन सार्वजनिक यातायातको भाडा बढाउने निर्णय संसद् बैठक– शून्य समयमा सांसद्हरूद्वारा सरकारको ध्यानाकर्षण आलोपालो प्रधानमन्त्रीको बिषयमा अर्को सहमति हुन्छ – नेकपा अध्यक्ष प्रचण्ड लोकसेवाको विज्ञापन फिर्ता लिन तर करारमा कर्मचारी नराख्न काँग्रेसको माग मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक कुनै हालतमा कालिगण्डकी डाइर्भसन हुन नदिने मुख्यमन्त्री गुरुङको चेतावनी प्रधानमन्त्रीद्वारा बेलायती प्रधानमन्त्री मे र राजकुमार ह्यारीसँग भेटवाता मिडिया विधेयक परिमार्जन हुने नेकपा अध्यक्ष दाहालको भनाई लागु औषध तथा मदिरा परामर्श र उपचार केन्द्र निर्माण फेवातालको चार किल्ला कायम नभएसम्म संरचना नहटाउन उच्च अदालतको आदेश पोखरामा गोली चल्यो, एक घाइते लोकसेवाले सुरु गरेको कर्मचारी भर्ना प्रक्रिया रद्द गर्न दिएको निर्देशन विरुद्ध बिद्यार्थीहरुको प्रदर्शन आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको मन्त्री पण्डितको दाबी प्रदर्शनकारीबाट पनि बल प्रयोग भयो – गृहमन्त्री क्षयरोगका बिरामीको पहिचानमै समस्या । सरकारको नेतृत्व परिवर्तनबारे दलले नै निर्णय गर्ने प्रधानमन्त्रीको भनाई पोखरामा वितरण गरिने खानेपानी शुद्धीकरण परियोजना शुरु छोरीलाई बलात्कार गरेको आरोपमा मन्त्रालयका उपसचिव पक्राउ स्याङ्जाको फेदीखोला गाउँपालिकामा युवा उद्यम कार्यक्रम सञ्चालनमा व्यवसायीको हक अधिकार र रक्षामा क्रियाशिल हुन सुझाव अस्ट्रेलियाको भ्रमण सकेर सन्दीप स्वदेश फिर्ता प्रदेश १ सरकारले डेंगुका बिरामीको निःशुल्क उपचार गरिदिने पुल शिलान्यास गरेर फर्किदा मन्त्रीकै गाडी खोलामा डुबेपछि विभिन्न कार्यक्रम गरि राष्ट्रिय कृषक दिवस मनाइयो भुकम्पपछिको पुननिर्माणका लागि भारतद्धारा नेपाललाई थप एक अर्ब ६० करोड प्रदान मिडिया काउन्सिल विधेयक परिमार्जन हुँदैन – उपप्रधानमन्त्री पोखरेल लोकसेवाको विज्ञापन संविधानविपरीत भएको भन्दै सर्वोच्चमा रिट सबै नेपालीको साथमा देशको विकास गरिने प्रधानमन्त्री ओलीको भनाइ पानीको मुल्य घट्यो, स्वदेशकै पानी उपयोग गर्न आग्रह स्वतन्त्र अंगहरुमाथि सरकारको हस्तक्षेप बढ्यो – सभापति देउवा प्रधानमन्त्री ओली जेनेभामा मेलम्चीपछि सबैभन्दा ठूलो खानेपानी आयोजना पोखरामा बर्ष र सहकालका देवता मछिन्द्रनाथको भोटो देखाईयो विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ – राष्ट्रपति भण्डारी मिडिया काउन्सिल विधेयक परिमार्जन जरुरी बैठकस्थलबाटै विप्लवका १८ नेता कार्यकर्ता पक्राउ नेपालले युएई र मरिसससँग श्रम समझदारी गर्दै, नेपाली कामदारले उपदान पाउने कोरियन भाषा परीक्षामा ४५ नक्कली परीक्षार्थी पक्राउ नेपाली कांग्रेसको पहिलो चरणको जनजागरण अभियान सम्पन्न मिडिया विधेयकविरुद्ध नेपाल पत्रकार महासंघको देशभर प्रदर्शन प्रधानमन्त्री ओली युरोप प्रस्थान पुरुष र महिला दुवैमा बाँझोपनको समस्या मुख्य कारण वैदेशिक रोजगारी पर्यटकका लागि अन्तरिक्ष स्टेशन खोल्ने नासाको निर्णय पुलिसलाई प्रधानमन्त्री कप एकदिवशीय क्रिकेटको उपाधि प्रधानमन्त्री ओली आजदेखि युरोप भ्रमणमा : यस्तो छ कार्यक्रम तालिका वाइडबडी भ्रष्टाचारबारेको छलफलमा पत्रकारलाई निषेध चौथो पोखरा स्पोर्टस अवार्ड वितरण मिडिया काउन्सिल विधेयकको विरोधमा शनिबार हातेसाङ्लो जुलुस हावाहुरी पीडितको राहत र उद्धारमा जुट्न कांग्रेसको आग्रह प्रेसलाई जिम्मेवार बनाउन मिडिया विधेयक – सञ्चारमन्त्री बाँस्कोटा नेपाललाई गरिब नै बनाइराख्ने षडयन्त्र भइरहेको प्रनपधानमन्त्रीको भनाई गण्डकी प्रदेश सरकारद्धारा आगाामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक पोखरा अन्तराष्ट्रिय विमान स्थलमा विमान अवतरण र उडानका लागि २५ मिटर डाँडा काट्नुपर्ने पृथ्वी राजमार्गमा पहिरो खस्दा सवारी आवागमन बन्द समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरिएको सरकारको स्पष्टोक्ति पूर्वराजा र चन्द समूह अट्ने गोलमेच सम्मेलन गर्नुपर्छ – राप्रपा अध्यक्ष थापा नेपालमा जम्मा २० भाषा मात्रै सुरक्षित– भाषा आयोग भीषण हावाहुरीका कारण एकको मृत्यु नेपालको आर्थिक बृद्धिदर सात दशमलब एक प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण गृहकार्य नपुगेको भन्दै नेकपाको सचिवालय बैठक स्थगित विश्व वातावरण दिवस विविध कार्यक्रम गरि मनाईयो चौथो पोखरा स्पोर्टस अवाडर्को तयारी पुरा नागढुङ्गा–पृथ्वीचोक बुटिक चौतारी निर्माण सम्पन्न वाताबरण दिवसको अवसरमा बृक्षारोपण सांसदलाई ६ करोड अपुग भयो, १० करोड दिनुपर्छ : रायमाझी मिङ्मा शेर्पाद्वारा सगरमाथा आरोहणमा नयाँ कीर्तिमान विपद् सम्बन्धि अफवाह पैलाउने ज्योतिष अर्जुन क्षेत्री पक्राउ सरकारले संघियता बिरोधी बजेट ल्याएको राजपाको आरोप ६ करोड दिएर संसदलाई बदनाम गराउन खोजियो– कांग्रेस नेता गगन थापा नेकपा सचिवालय बैठक, ४४१ केन्द्रीय सदस्यको बुधवार कार्यविभाजन कैवल्य विद्याश्रम पोखरामा बालबच्चालाइ विना होमर्वक पढाउन सुरु पाँचौ बेगनास फिस फेस्टिवल समापन , १ करोडको कारोबार सोलुखुम्वुको छेस्काम घटनाबारे नेकपा विप्लवको विज्ञप्ति –सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति सोलुखुम्वुको चौकी आक्रमण प्रकरणमा सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्रीद्धारा छलफल संघीय संसद्मा बजेट माथीको सैद्धान्तिक छलफल जारी दरबार हत्याकाण्ड भएको १८ वर्ष कम्युनिष्ट सरकारबाट मुक्ति पाउन आन्दोलन गर्नुपर्ने – सभापति देउवा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको घोषणा, सरकारले १ करोड प्रदान गर्ने आलोपालो नेतृत्वमा सहमति भएको प्रचण्डको भनाई रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान गठन नेपाल सरकार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक बजेटले जनताको अपेक्षालाई सम्बोधन गरेको अर्थमन्त्री खतिवडाको भनाई प्रधानमन्त्री ओली आज भारत जाँदै , यस्तो छ तालिका गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको वाल डोजर लगाएर भत्काईयो मुलुक डिजिटल युगमा नेपाल–चीन व्यापार नाका तातोपानी संचालनमा कम्युनिस्ट सरकारका कारण लोकतन्त्र खतरामा : कांग्रेस सभापति गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजय भएको दिन – प्रधानमन्त्री १२औं गणतन्त्र दिवस मनाईयो नेपाल सरकारको आर्थिक बर्ष २०७६/०७७ को बजेट सार्वजनीक पोखरा महानगरपालिकाले दुई वर्षमा गरेका कामहरु नेतृत्वको छिनाझम्टी र हत्या प्रकरणले देशको विकास भएन – प्रचण्ड सत्तारुढ दलकै सांसदद्धारा सरकारको कडा आलोचना विप्लव समूहलाई शान्ति प्रक्रियामा ल्याउन सरकार गम्भीर नभएको कांग्रेसको आरोप फाष्ट ट्र्याकको डिपीआर छिटो स्वीकृत गर्न निर्देशन प्रधानमन्त्री ओली बिहिवार भारत जाने, मोदीको सपथग्रहणमा सहभागी हुने पोखराका विभन्न स्थानमा बम भेटियो, सेनाको डिस्पोजल टोलि घटना स्थलमा ट्राफिक चापले मात्रै आरोहीको मृत्यु नभएको पर्यटन विभागको स्पष्टोक्ती राहुल गान्धीलाई पराजित गरेकी स्मृति इरानीका निकट सहयोगीको गोलीहानी हत्या उपराष्ट्रपति पुन अष्ट्रियाको भियना प्रस्थान राजधानीमा विस्फोटपछि आकस्मिक केन्द्रीय सुरक्षा समितिको बैठक आफ्नो उडानका कारण अरुलाई ढिलाई भएपछि मन्त्रीद्धारा पदबाट राजिनामा नेपाल प्रहरीका ४५ एसपीको सरुवा मेस्सीले हात पारे तेस्रो पटक गोल्डेन बुट अवार्ड पोखरामा ‘लाइभ आइसक्रिम’ आउटलेट शुरु हतियारको राजनीति त्याग्न नेता नेपालको आग्रह टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड मनोनयन सार्वजनिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवन उद्योग वाणिज्य संघको एक करोड सहयोग शिक्षामा बजेट बढाउन सांसदको माग प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आर्मीको शानदार सुरुआत भारत लोकसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक , भाजपाको बहुमत बेलायती प्रधानमन्त्री थेरेसा मेद्धारा पदबाट राजीनामा हावाहुरीले रेडियो गण्डकीलाई लाखौको क्षति, सोलार उडायो सरकार मानव अधिकारको प्रत्याभूति गराउन गम्भिर भएन– अध्यक्ष शर्मा सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली काठमाडौं फिर्ता मिडिया काउन्सिल विधेयक पारित नहुने नेकपा नेता श्रेष्ठको भनाई सरकार संघीयता विफल पार्न सक्रिय रहेको कांगे्रस नेता पौडेलको आरोप निर्मला हत्याकान्डको १० महिना : जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा धर्ना मानव अधिकार आयोगकै अधिकार हनन् हुने कानुन बन्न लागेको कांगे्रसको आरोप त्रिभुवन विमानस्थलबाट करोडौंको भारतीय जाली नोट सहित चार जना पक्राउ साँढे जोगाउन खोज्दा बस दुर्घटना, दुईको मृत्यु २३ घाइते कतारमा हुने विश्वकप फुटबलमा ३२ टिम मात्रै सहभागी हुने निजी शैक्षिक संस्था वन्द नहुने प्रधानमन्त्रीको भनाई सगरमाथामा एचआइभी संक्रमितले राखे नयाँ कीर्तिमानी पोखरा पृथ्वीचोकबाट ठूलो मात्रामा लागू औषध सहित ७ जना पक्राउ फेवाताल मिचेर बनेका संरचना भत्काउन महानगरको १५ दिने अल्टिमेटम राष्ट्रपतिद्धारा राहदानी विधेयक फिर्ता नेकपा अध्यक्ष प्रचण्ड र बेलायती मन्त्री सगबीच भेटवार्ता सगरमाथाको उचाई नाप्ने प्राविधिक टोली शिखरमा इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित नेपाल प्रहरीका खेलाडीहरुको सेवासुविधा बढ्ने कर्मचारी भर्ना गर्ने क्रम नरोकिने मन्त्री पण्डितको भनाई अमेरिकी र नेपाली सेनाको सैन्य अभ्यास रोक्न सांसद देव गुरुङको माग भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार भएको कुलमान घिसिङ्गको भनाई कामी रिता शेर्पाद्धारा सगरमाथाको २४औं पटक सफल आरोहण, नयाँ विश्व रेकर्ड कायम पाँचथर घटनाका दोषीलाइ कडा कारबाही गर्न सांसदको माग अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल नेपाली शान्ति सैनिकको सहयोगमा युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या, बालिका भागेर बाच्न सफल पाँचथरमा २ परिवारका ९ जनाको हत्या, बालिका घाइते काठमाडौंमा बलिउड चर्चित गायिका नेहा कक्कड को लाईभ कन्सर्ट हुने पत्रकारको आन्दोलन गलत नभएको नेता झलनाथ खनालको भनाई मिडिया काउन्सिल विधेयकमा छलफल आवश्यक – नेकपा नेता रावल प्रतिनिधिसभा बैठक– ७ विधेयक र ५ प्रतिवेदन पेश लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग आउँदो एक वर्षमा देशको विकास देखिने गरी परिवर्तन आउने प्रधानमन्त्रीको दावी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा छायाँ सरकार गठन सांसदद्धारा सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप भारतमा फेरि मोदीकै वर्चश्व, मत सर्वेक्षणमा भाजपाकै बहुमत सरकारद्धारा सञ्चारमा एकाधीकार तोड्ने तयारी गणतन्त्र दिवस ३ दिन मनाइने पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित राजपाले गर्यो विधान संशोधन, अध्यक्ष मण्डलको व्यवस्था हटाउने राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो दिदै लुम्बिनी भ्रमण वर्षको शुभारम्भ प्रदेश ५ का मुख्यमन्त्री सार्वजनीक बसमा सरर मात्र २५ रुपैयाँमा पेटभर खाना ! थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह ४० अर्बबराबरका ४० करोड थान १ सयका नोट छाप्दै राष्ट्र बैंक ‘नेकपा अधिनायकवादी, मधेशवादी जनभावनाको दोहनकर्ता र राप्रपा राजतन्त्रवादी’ ‘पिक एन्ड ड्रप’को नियमले अन्योल, यस्तो छ नयाँ व्यवस्था ‘ट्याक्सीले ठग्यो भन्छन्, ट्याक्सीलाई सरकारले ठगेक…

प्रदेश नम्बर २ को नाम मिथिला घोषणा गर्न हस्ताक्षर अभियान



काठमाडौं । प्रदेश नम्बर २ को नाम मिथिला घोषणा गर्न हस्ताक्षर अभियान सुरु भएको छ । हस्ताक्षर संकलनकको लागि मिथिला यात्रा २०७५ नामांकनसहित अभियान यतिबेला जिल्ला जिल्ला पुगेको छ । स्वतन्त्र अभियन्ताका रुपमा ९ जना युवाहरुले २ नम्बर प्रदेशको नाम मिथिला र कामकाजको भाषा मैथिली हुनुपर्नेभन्दै हस्ताक्षर अभियान थालेका हुन् ।

बारा, पर्सा, रौतहत, महोत्तरी, धनुषा र सिरहागरी ६ जिल्लाबाट हलसम्म ५ हजरबढी हस्ताक्षर संकलन गरिएको अभियन्ता निराजन झाले जानकारी दिए । मंसिरको १३ गतेबाट सुरु भएको हस्ताक्षर संकलनको कार्य विभिन्न जिल्लाका गाउँ–गाउँहुँदै अहिले सिरहा आइपुगेको झाले बताए । 

हस्ताक्षर अभियानमा सर्वसाधारणले उल्लेख्यरुपमा भाग लिएको भन्दै उनले भने, “हामीले समयअभावमा थुप्रै स्थानमा पुग्न सकेका छैनौं ।” उनले अभियान धनुषा पुगेपनि यसविषयमा मुख्यमन्त्री लालबाबु राउतसंग कुनै कुरा नभएको बताए । अभियान सप्तरी जिल्ला पुगेर समाप्त हुने छ ।