Top Stories

मेस्सीले हात पारे तेस्रो पटक गोल्डेन बुट अवार्ड भ्रष्टाचार गर्ने सेनाका कर्नेललाई ३ महिना जेल चलान हतियारको राजनीति त्याग्न नेता नेपालको आग्रह टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड मनोनयन सार्वजनिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवन उद्योग वाणिज्य संघको एक करोड सहयोग शिक्षामा बजेट बढाउन सांसदको माग प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आर्मीको शानदार सुरुआत भारत लोकसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक , भाजपाको बहुमत बेलायती प्रधानमन्त्री थेरेसा मेद्धारा पदबाट राजीनामा हावाहुरीले रेडियो गण्डकीलाई लाखौको क्षति, सोलार उडायो सरकार मानव अधिकारको प्रत्याभूति गराउन गम्भिर भएन– अध्यक्ष शर्मा सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली काठमाडौं फिर्ता मिडिया काउन्सिल विधेयक पारित नहुने नेकपा नेता श्रेष्ठको भनाई सरकार संघीयता विफल पार्न सक्रिय रहेको कांगे्रस नेता पौडेलको आरोप निर्मला हत्याकान्डको १० महिना : जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा धर्ना मानव अधिकार आयोगकै अधिकार हनन् हुने कानुन बन्न लागेको कांगे्रसको आरोप त्रिभुवन विमानस्थलबाट करोडौंको भारतीय जाली नोट सहित चार जना पक्राउ साँढे जोगाउन खोज्दा बस दुर्घटना, दुईको मृत्यु २३ घाइते कतारमा हुने विश्वकप फुटबलमा ३२ टिम मात्रै सहभागी हुने निजी शैक्षिक संस्था वन्द नहुने प्रधानमन्त्रीको भनाई सगरमाथामा एचआइभी संक्रमितले राखे नयाँ कीर्तिमानी पोखरा पृथ्वीचोकबाट ठूलो मात्रामा लागू औषध सहित ७ जना पक्राउ फेवाताल मिचेर बनेका संरचना भत्काउन महानगरको १५ दिने अल्टिमेटम राष्ट्रपतिद्धारा राहदानी विधेयक फिर्ता नेकपा अध्यक्ष प्रचण्ड र बेलायती मन्त्री सगबीच भेटवार्ता सगरमाथाको उचाई नाप्ने प्राविधिक टोली शिखरमा इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित नेपाल प्रहरीका खेलाडीहरुको सेवासुविधा बढ्ने कर्मचारी भर्ना गर्ने क्रम नरोकिने मन्त्री पण्डितको भनाई अमेरिकी र नेपाली सेनाको सैन्य अभ्यास रोक्न सांसद देव गुरुङको माग भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार भएको कुलमान घिसिङ्गको भनाई कामी रिता शेर्पाद्धारा सगरमाथाको २४औं पटक सफल आरोहण, नयाँ विश्व रेकर्ड कायम पाँचथर घटनाका दोषीलाइ कडा कारबाही गर्न सांसदको माग अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल नेपाली शान्ति सैनिकको सहयोगमा युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या, बालिका भागेर बाच्न सफल पाँचथरमा २ परिवारका ९ जनाको हत्या, बालिका घाइते काठमाडौंमा बलिउड चर्चित गायिका नेहा कक्कड को लाईभ कन्सर्ट हुने पत्रकारको आन्दोलन गलत नभएको नेता झलनाथ खनालको भनाई मिडिया काउन्सिल विधेयकमा छलफल आवश्यक – नेकपा नेता रावल प्रतिनिधिसभा बैठक– ७ विधेयक र ५ प्रतिवेदन पेश लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग आउँदो एक वर्षमा देशको विकास देखिने गरी परिवर्तन आउने प्रधानमन्त्रीको दावी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा छायाँ सरकार गठन सांसदद्धारा सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप भारतमा फेरि मोदीकै वर्चश्व, मत सर्वेक्षणमा भाजपाकै बहुमत सरकारद्धारा सञ्चारमा एकाधीकार तोड्ने तयारी गणतन्त्र दिवस ३ दिन मनाइने पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित राजपाले गर्यो विधान संशोधन, अध्यक्ष मण्डलको व्यवस्था हटाउने राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो दिदै लुम्बिनी भ्रमण वर्षको शुभारम्भ प्रदेश ५ का मुख्यमन्त्री सार्वजनीक बसमा सरर मात्र २५ रुपैयाँमा पेटभर खाना ! थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह ४० अर्बबराबरका ४० करोड थान १ सयका नोट छाप्दै राष्ट्र बैंक ‘नेकपा अधिनायकवादी, मधेशवादी जनभावनाको दोहनकर्ता र राप्रपा राजतन्त्रवादी’ ‘पिक एन्ड ड्रप’को नियमले अन्योल, यस्तो छ नयाँ व्यवस्था ‘ट्याक्सीले ठग्यो भन्छन्, ट्याक्सीलाई सरकारले ठगेक…

मस्तिष्क पक्षघात भएका वालवालिकालाई तालिम



वैशाख, १४ पोखरा ।

मस्तिष्क पक्षघात भएका वालवालिकाहरुलाई लक्षित गरी पांच दिने विशिष्ट तालिम पोखरामा सम्पन्न भएको छ । मस्तिष्क पक्षघात भएका वालवालिकाहरुलाई लक्षित गरी वोल्ने, खाने र सञ्चारको निम्ती पांच दिने विशिष्ट तालिम प्रदान गरिएको हो ।

एडलेण्टे नेदरल्याण्डको प्राविधीक सहयोग र ग्रीन पास्चर हस्पिटल पोखराको संयोजनमा सम्पन्न तालिममा नेपालभरका २८ जना प्राविधीकहरुको सहभागगिता रहेको थियो । उक्त कार्यक्रममा पोखरा र आसपासका १० जना मस्तिष्क पक्षघात भएका वालवालिका र उनीहरुका अभिभावकको समेत सहभागीता रहेको थियो ।

गत वैशाख ९ देखि सञ्चालन भएको उक्त तालिमको शुक्रबार समापन भएको हो । तालिम समापन समारोहमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर वुढाले मस्तिष्क पक्षघात वालवालिकामा देखिने एक प्रकारको समस्या भएको र उक्त समस्याको समाधानको बारेमा उनीहरुको अभिभावकहरुलाई समेत थाहा नभइरहेको सन्दर्भमा नेदरल्याण्डबाट आएर प्रशिक्षण प्रदान गरी केही हद सम्म यस्ता बालवालिकाको सिकाइ, खुवाइ र वोल्नका लागी प्रदान गरिएको तालिम अत्यन्तै राम्रो तालिम भएको वताउदै तालिममा सिकेका सीपलाई ब्यवहारमा उतार्न समेत आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी वुढाले मस्तिष्क पक्षघात एक किसिमको समस्या भएकाले उनीहरुको समस्यालाई समाधान गर्नका लागी आयोजना गरिने यस्ता तालिमलाई आगामी दिनमा पनि सरकारी निकायहरु संग सहकार्य गरी आयोजना गर्न समेत आग्रह गर्नुभयो । सो अवसरमा वोल्दै मस्तिष्क पक्षघात भएका बालकका अभिभावक सरु अधिकारीले आफुहरुले ५ दिने तालिमबाट धेरै कुराहरु सिक्ने मौका पाएको र तालिममा सिकेका कुरालाई ब्यवहारमा उतारेर आगामी दिनमा यस्ता समस्यामा परेकाहरुको समस्या समाधान गर्नतर्फ लाग्ने समेत वताउनुभयो

त्यस्तै तालिममा सहभागी वाल विशेषज्ञ डाक्टर दुर्गा कर्माचार्यले आफुहरु वालरोगको क्षेत्रमा कार्यरत रहेतापनि यस्ता किसिमको तालिम नलिएको र ५ दिनको तालिमले आफ्नो क्षमता अभिवृद्धी गर्न टेवा पुगेको वताउदै मस्तिष्क पक्षघात भएका वालवालिकाका लागी आफुले निकट भविष्यमा काम गर्न तत्पर रहेको समेत वताउनुभयो ।

सो अवसरमा एडलेण्टे नेदरल्याण्डका सेसानिनले मस्तिष्क पक्षघातलाई विशेष गरी फिजियो थेरापीको माध्यामबाट समाधान गर्न सकिने प्रस्तुती राखेकी थिइनभने अर्का प्रस्तुतकर्ता मार्जोले नेपालमा त्यसमा पनि पर्यटकीय शहर पोखरामा पहिलोपटक मस्तिष्क पक्षघाटको बारेमा विशिष्ट प्रकारको तालिम प्रदान गर्न पाउदा निकै खुसी लागेको वताउदै आगामी दिनमा पनि यस्ता तालिमलाई समयअनुकुल मिलाएर निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

५ दिन सम्म सञ्चालन भएको तालिममा गोर्खा, जनकपुर, बुटवल, धरान, काठमाण्डौ, पोखरा र स्याङजाका फिजियोथेरापी, स्पीच थेरापी र अकुपेशनल थेरापीमा कार्यरत प्राविधीक तथा डाक्टरहरु गरी २८ जनाको सहभागीता रहेको थियो भने तालिममा नेदरल्याण्डका मार्जो, सेशानिन, मोच्ली र चेन्टलले सहभागीहरुलाई सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई ग्रीन पास्चर हस्पिटल पोखराका सामुदायिक निर्देशक डाक्टर बुद्ध थापाले धन्यवाद ब्यक्त गर्दै तालिम अवधिमा सिकेका सीपलाई ब्यवहारमा उतार्न आग्रह गर्नुभयो ।